back
NMB ad

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । बिहीवार तीन कम्पनीको बोनस सेयरको मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको हो ।

यी तीन वटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि आज बुकक्लोज गरेपछि नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस सेयरको समायोजनपछि १ हजार ७६९ रुपैयाँ २३ पैसा तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम सेयर मूल्य २ हजार ३ सय रुपैयाँको आधारमा समायोजन भएको हो ।

त्यस्तै, नेप्सेले सूर्योदय लघुवित्तको २० प्रतिशत बोनस सेयरको समायोजनपछि १ हजार ४२७ रुपैयाँ ५० पैसा तोकेको छ ।

त्यसैगरी, नेप्सेले वोमी लघुवित्तको २० प्रतिशत बोनस सेयरको समायोजनपछि १ हजार ३४० रुपैयाँ ८३ पैसा तोकेको छ ।

वि.सं.२०७८ पुस १ बिहीवार १०:४१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...