back
NMB ad

प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

Kumari bank ad

काठमाडौं । पुस महिनाको दोस्रो तथा साताको अन्तिम कारोबार दिन सुनको मूल्य ह्वात्तै बढेको छ । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि नेपाली बजारमा छापावाला सुनको मूल्य य९४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार अघिल्लो दिन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आजका लागि भने ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । उक्त दिन चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले वृद्धि भई १ हजार २५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

वि.सं.२०७८ पुस २ शुक्रवार ११:१३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...