back
NMB ad

फेरि बजारमा थपियो १ करोड ७३ लाख कित्ता सेयर, कारोबार कहिलेदेखि ?

Kumari bank ad

काठमाडौं । यस साता सेयर बजारमा थप १ करोड ७३ लाख कित्ता बढी सेयर थपिएको छ । दुई कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) सूचीकृत भएको हो ।

बिहीबार सगरमाथा इन्स्योरेन्स र सिटिजन्स बैंक इन्टरनेशनलको १ करोड ७३ लाख ४१ हजार ८५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्य सगरमाथा इन्स्योरेन्सको ११ लाख १ हजार ३४५.२९ कित्ता रहेको छ । कम्पनीले ११ प्रतिशत बोनस सेयर वापतको उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

यस्तै, सिटीजन्स बैंकको १ करोड ६२ लाख ४० हजार ५०८.९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले १२.९१३ प्रतिशत बोनस सेयर वापतको उक्त सेयर नेप्सेमा बिहीबार सूचीकृत गराएको हो ।

यी दुवै कम्पनीको बोनस सेयर अब हितग्राही खाता जम्मा भएपछि सेयरधनीहरुले कारोबार गर्न सक्नेछन् ।

वि.सं.२०७८ पुस २ शुक्रवार १५:४४ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...