back
NMB ad

एक दर्जन कम्पनीका लगानीकर्ता मालामाल, प्रतिकित्ता कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन ग्रीन डेभलपमेन्ट बैंकसहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

उक्त दिन ग्रीन डेभलपमेन्टको सेयर मूल्यमा सकरात्मक सर्किट अर्थात १० प्रतिशतले वृद्धि भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँले वृद्धि भई ३४१ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज जानकी फाइनान्सको सेयर मूल्य ९.८१ प्रतिशत अर्थात प्रतिकित्ता ५१ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ५७१ रुपैयाँ कायम भएको छ ।

उक्त दिन रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.२१ प्रतिशत अर्थात प्रतिकित्ता २९ रुपैयाँ ६० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ३५१ रुपैयाँ १० पैसा कायम भएको छ ।

यता ग्रीन लाइफ हाइड्रोपावर सेयर मूल्य पनि ८.२६ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँले वृद्धि भएको ३८० रुपैयाँ कायम भएको छ ।

उक्त दिन रिलायन्स फाइनान्सको सेयर मूल्य ७.९३ प्रतिशत, माउनटेन इनर्जी नेपालको ७.३८, आँखुखोला जलविद्युतको ७.०७ प्रतिशतले वृद्धि भएको छ ।

आज यी कम्पनहरुसहित एक्सेल डेभलपमेन्ट बैंक, इन्फिनिटील लघुवित्त, सीईडीवी हाइड्रोपावर, सिनर्जी पावपर डेभलपमेन्ट, माउनटेन हाइड्रो नेपाल लगायतका कम्पनीहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ पुस ६ मंगलवार १५:३२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...