back
NMB ad

फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा ३० पुसमा, ४२ प्रतिशत लाभांश पारित गर्ने

Kumari bank ad

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले ३० पुसमा वार्षिक साधारणसभा बोलाएको छ । माइक्रोफाइनान्सले सेयरधनीलाई वितरण गर्ने ४२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न फरवार्डले बिहान ११ बजे होटल न्यू इरा, बुटवल रुपन्दहीमा ११ औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा गत वर्षको नाफाबाट ३५ प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सभामार्फत संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट दुईजना सञ्चालकको निर्वाचन हुनेछ ।

साधारणसभा प्रयोजनका लागि १६ पुसदेखि बुक क्लोज गर्ने भएको छ । यसअनुसार, १५ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १३:५० मा प्रकाशित

You can share this post!

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...