back
NMB ad

चन्द्रागिरीको लेदोले थानकोटबासी बाढीको जोखिममा

Kumari bank ad

काठमाडौ । अविरल वर्षाले निर्माणाधीन चन्द्रागिरी केबलकारको रिसोर्ट बनाउन खनेको माटो बगाउँदा काठमाडौ, चन्द्रागिरी नगरपालिका अन्तर्गत थानकोट, चेकपोष्टका झन्डै आधा दर्जन घर जोखिममा परेका छन् ।13607793_10154366065995229_1730119123_n

चन्द्रागिरी नगरपालिका स्थित वडा नं ९ र १० भएर बग्ने खोलामा एक्कासी लेदो माटो सहित पानीको बहाब बढे पछी वरिपरिका बासिन्दा त्रासमा छन् भने पक्की सडक र नहरमा नराम्ररी क्षति पुगेको स्थानीयहरु बताउँछन् । अकस्माथ खोला र सडकमा लेदोको भेल आएपछी आत्तिएका केहि सर्बसाधारण घाइते समेत हुन पुगेका छन् ।13589038_10154366081270229_2040066570_o

माटो संगै बगेको रुख ढुङ्गाले खोलाको सतह बढेको छ ।13595915_10154366065965229_2049919184_n
जिल्ला बन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले एक हप्ता अघि नै सम्बन्धित कम्पनीलाइ काम रोक्न पत्र काटीसकेको जानकारी दिएको बताए । त्यस्तै उनले सामुदायिक बनमा भएको क्षति यकिन गरेर क्षतिपूर्तिको लागि ताकेता गर्न सकिने कानुनी प्राबधान रहेको जानकारी दिए ।
स्थानियबासीले पटक पटक केबलकार कम्पनीलाइ यस खालको खतराको बारेमा जानकारी गराउँदा समेत दुर्घटना भइसकेपछी मात्र माटो पन्छाउन ताकेता गर्ने गरेको स्थानीयको गुनासो रहेको छ ।13579907_10154366081420229_1318731293_o

13569824_10154366081085229_1350066772_oसम्बन्धित केबलकार कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडसँग कुरा गर्दा निर्माणाधिन रिसोर्टको मात्र माटो नभएको घुमाउरो जबाफ दिएको छ ।

श्रीहरि थापा,थानकोट

प्रकाशित मिति ः २०७३ असार १९

वि.सं.२०७३ असार १९ आइतवार १८:०७ मा प्रकाशित

You can share this post!

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...