back
NMB ad

दुई कम्पनीको सेयर मूल्यमा उछाल: यी हुन आज उच्च दरमा कमाउनेहरु, कसले कति ?

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

उक्त दिन मध्य भोटेकोशी जलविद्युत कम्पनी र नेपाल बंगलादेश बैंकको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

बुधवार मध्य भोटेकोशीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता १३ रुपैयाँ ३० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १४६ रुपैयाँ ४० पैसा कायम भएको छ ।

कम्पनीको सेयर गत आइतबारदेखि कारोबारमा आएको हो । कारोबारमा आएको पहिलो दिनदेखि नै कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि हुँदै आएको छ ।

यस्तै, आज नेपाल बंगलदेश बैंकको सेयर मूल्य ९.०८ प्रतिशतले वृद्धि भएको छ । आज बैंकको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य ४०२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, उक्त दिन प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ६.५९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ५.९३ प्रतिशत, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ५.५४, गोर्खाज फाइनान्सको ४.१७ प्रतिशतले वृद्धि भएको छ ।

वि.सं.२०७८ पुस १४ बुधवार १५:२६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...