back
NMB ad

आइएमई लाइफ इन्स्योरेन्सद्धारा बीमा वापतको दाबी रकम भुक्तानी

Kumari bank ad

काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्सले बीमा वापतको दाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीको कैलाली जिल्लाको लम्की चुहा नगरपालिका –१ थपालीपूर निवासी भिम बहादुर शाहीलाई कम्पनीले बीमा दाबी रकम भुक्तानी गरेको हो ।

२०७७ साल भदौ १४ गते कम्पनीमा सरल सावधिक १५ वर्षै जीवन बीमा पोलिसी खरिद गरेका उनलाई केही महिना पहिले एक्कासी दाँत र टाउको दुख्यो, चेक जाँचको क्रममा ब्रेन ट्युमर क्यान्सर भएको पुष्टि भएपछि कम्पनीमा दाबी गरेको हो ।

जीवन बीमासँगै घातक रोग सुविधा समेत लिएका शाहीले घातक रोग बापतको उपचार खर्च तिन लाख रुपैयाँ कम्पनीले भुक्तानी गरेको हो ।

वि.सं.२०७८ पुस १६ शुक्रवार १०:४९ मा प्रकाशित

You can share this post!

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...