back
NMB ad

अब सेयर मूल्य जथाभावी तोक्न नपाइने, आधार देखाउनु पर्ने !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले फरदर पब्लिक अफरिङ (एफपीओ)को मूल्य निर्धारणको आधार तय गर्न कमिटि गठन गरेको छ । बोर्डमा सूचिकृत संस्थाले आफूखुशी एफपीओको मूल्य निर्धारण गर्न थालेपछि त्यसमा एक रुपता ल्याउन कमिटि गठन गरिएको हो ।

उक्त कमिटिले १ महिनाभित्र मूल्य निर्धारणका आधारहरु तय गरी रिपोर्ट बुझाउनु पर्ने छ । उक्त रिपोर्टमा कुनै पनि कम्पनीले आफुले जारी गर्न लागेको एफपीओको मूल्य कुन–कुन अधारमा तय गर्न सक्नेछ भन्ने कुरा समावेश हुनेछ ।

नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आईक्यान) बाट बोर्डमा प्रतिनिधित्व गर्ने महेश खनालको संयोजकत्वमा गठित कमिटिमा बोर्डका विज्ञ संचालक, वाह्य विज्ञ, बोर्डका कार्यकारी निर्देशक सहित ५ जना हुने बताइएकोछ ।
२० असार २०७३, ११।००

वि.सं.२०७३ असार २० सोमवार ११:१३ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...