back
NMB ad

तालिवानले किन खन्यायो सयौं लिटर मदिरा नहरमा

Kumari bank ad

एजेन्सी । अफगानिस्तानमा गुप्तचरहरुको एउटा समूले करिव तीन हजार लिटर मदिरा राजधानी काबुलस्थित एउटा नहरमा खन्याएको छ । देशमा मदिराजन्य पदार्थमाथि नियन्त्रण गर्ने प्रयासस्वरुप गुप्तचर संस्थाका अधिकारीहरुले पछिल्लो कदम चालेका हुन् ।

गुप्तचरसम्बन्धी महानिर्देशनालय (जीडीआई) ले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा जफत गरिएको मदिरा नहरमा फालेको देखिन्छ । ‘मुसलमान समुदाय मदिराबाट अलग रहनुपर्छ,’ एक धार्मिक नेताले ट्विट गरेका छन् ।

मदिरा कहाँ छापा मारिएको थियो र कहिले नष्ट गरिएको थियो भन्ने प्रष्ट उल्लेख गरिएको छैन् । तर, जीडीआईले जारी गरेको विज्ञप्तिमा छापा मार्ने क्रममा तीन ओटा डिलर नियन्त्रणमा लिइएको उल्लेख छ । पश्चिमेली सरकारको समर्थनमा गठित यसअघिको सरकारले पनि मदिरामा नियन्त्रण लगाएको थियो । तर, लुकीछिपी बेचबिखन भने हुँदै आएको थियो ।

१५ अगस्टमा तालिवानले सत्ता कब्जामा लिएपछि लागु औषध र मदिरामाथिको छापालाई तीव्र पारिएको छ ।

वि.सं.२०७८ पुस १९ सोमवार ११:१९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...