back
NMB ad

रिलायन्स लाइफले गर्यो ‘मेरो मुटु’ योजना अन्तर्गत साढे चार लाख भुक्तानी

Kumari bank ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ‘मेरो मुटु’ योजना अन्तर्गत साढे चार लाख भुक्तानी गरेको छ । कम्पनीको चाबहिल शाखाले बीमितको प्रस्तावकलाई उक्त योजनाअन्तर्गत बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले नैंकापस्थित प्याराडाइस रिर्डस स्कुलमा एक कार्यक्रमकाबीच बीमित तिलकनारायण श्रेष्ठले पाउनुपर्ने रकम उनकी श्रीमती बिन्दु क्षेष्ठलाई चेक हस्तान्तरण गरेको हो ।

तिलकले छोरा बेनिन श्रेष्ठको उज्वल भविष्यको लागि कम्पनीमा मेरो मुटु योजना अन्र्तगत बीमा गरेका थिए । छोराको प्रस्तावक आफु रहने खण्डमा गराइएको बीमामा तिलकको निधन भएपश्चात बीमा वापतको रकम दिइएको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्समा मेरो मुटु योजना अन्तर्गत प्रस्तावक आफु रहेपछि आफ्नो मृत्यु पश्चात दुई पक्षलाई रकम पाउने योजना रहेको छ । सोहि योजना स्वरुप मृतककी श्रीमतीले आफ्नो छोराको तर्फबाट ४ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको र छोरो बिलेन श्रेष्ठलाई अबको १७ वर्षसम्म मासिक ४ हजार रुपैयाँको दरले वितरण गर्ने कम्पनीको चाबहिल शाखाकी शाखा प्रमुख लक्ष्मी न्यौपानेले बताइन् ।

वि.सं.२०७८ पुस २० मंगलवार १७:२६ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...