back
NMB ad

एकता दिवस मनाउन विश्व हिन्दु युवा संघको माग

Kumari bank ad

पोखरा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रमसहित मनाउन माग गरिएको छ ।

विश्व हिन्दु युवा संघ स्याङ्जाले दिवस मनाउन सरकारसँग माग गरेको हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर नेपाल देश निर्माण गरेको भन्दै पृथ्वी जयन्तीलाई एकता दिवसका रूपमा मनाउन संघका अध्यक्ष नवराज पौडेलले आग्रह गरे ।

संघका पदाधिकारीहरू वालिङ इलाका प्रशासन कार्यालयमा पुगेर आग्रह पत्र बुझाएका छन् । उनीहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेका छन् भने विशेष कार्यक्रम आयोजना गर्न भनेका छन् । गोरखा नगरपालिकाले भने सार्वजनिक बिदा घोषणा गरिसकेको छ ।

हिन्दु धर्म र राजसंस्थासँग आस्था राख्ने विभिन्न संघसंस्थाहरूले पनि सरकारलाई दबाब दिइरहेका छन् ।

वि.सं.२०७८ पुस २२ बिहीवार ११:२९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...