काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यति बेला कम्पनीको सेयर मूल्य ७.८५ प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ५८८ रुपैयाँ ६० पैसा कायम भएको छ ।
वि.सं.२०७८ पुस २२ बिहीवार १३:३८ मा प्रकाशित