back
NMB ad

भोलि तीन कम्पनीको साधारण सभा हुँदै: लाभांश पारित गर्ने मुख्य एजेण्डा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात शुक्रवार तीन कम्पनीको साधारण सभा हुँदैछ । पुस २३ गते अर्थात शुक्रबार छिमेक लघुवित्त वित्तीय संस्थासहित तीन कम्पनीले सभा गर्न लागेका हुन् ।

छिमेक लघुवित्त, चिलिमे जलविद्युत् कम्पनी र याक एण्ड यती होटलले वार्षिक साधरण सभा गर्दैछन् । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

भोलि अर्थात शुक्रबार छिमेक लघुवित्त वित्तीय संस्थाले पनि वार्षिक साधारण सभा गर्दै छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीलेको सभाले २७ प्रतिशत बोनस सेयर र ३ कर सहित प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यसैगरी, चिलिमे जलविद्युत् कम्पनीले २५औं वार्षिक साधारण सभा पनि शुक्रबार हँदैछ ।

सभाले ७.५ प्रतिशत बोनस सेयर र कर सहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीले सभा प्रयोजनको लागि पुस १५ गते देखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

त्यसैगरी, याक एण्ड यती होटलको पनि भोलि सभा हुँदैछ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी, २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई बोनस सेयर प्रदान गर्नेे विशेष प्रस्तावलाई पारित गर्नेछ ।

त्यसैगरी, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

वि.सं.२०७८ पुस २२ बिहीवार १८:३३ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...