back
NMB ad

मलेसियाबाट ५ नेपालीको शव फिर्ता गर्न बाँकी

Kumari bank ad

काठमाडौं । मलेसियामा ज्यान गुमाएका ५ नेपालीको शव फिर्ता गर्न बाँकी रहेको मलेसियाली सरकारले नेपाल सरकारलाई जानकारी दिएको छ । विभिन्न दुर्घटनामा ज्यान गुमाएका ५ नेपालीको शव अझै फिर्ता हुन सकेको छैन ।

यसमध्ये केही शवहरु निकै लामो समयदेखि मलेसियामै रोकिएका छन् । मलेसियामा रहेका शबमध्ये २ वटाको पहिचान हुन नसकेको सकेको छैन ।

मलेसियामा असुरक्षा बढिरहँदा विभिन्न घटना तथा दुर्घटनामा परेर ज्यान गुमाउने नेपालीको संख्या सानो छैन । धेरै जसो नेपालीहरु कार्डिक एरेष्ट ९एक्कासी फोक्सोमा देखिने समस्या० को शिकार हुने गरेका छन् ।

५ लाख नेपाली कार्यारत मलेसियामा आपराधिक समूहको आक्रमण बढेको भन्दै प्रवासी नेपालीहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् । गतवर्षसम्म वैदेशिक रोजगारको प्रमुख गन्तब्य बनेको मलेसिया यस्तै विभिन्न कारणले कारणहरुले तेस्रोमा धकेलिएको छ ।

प्रकाशितः २०७३ असार २१

वि.सं.२०७३ असार २१ मंगलवार १७:२० मा प्रकाशित

You can share this post!

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...