back
NMB ad

९ कम्पनीको सेयर मूल्यमा उछाल: यी हुन् आज उच्च दरमा कमाउनेहरु, प्रतिकित्ता कसले कति ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ७३.०१ अंकले वृद्धि भएको हो ।

उक्त दिन बजार परिसुचक २७६५.४७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकममा पनि बढोत्तरी देखिएको छ ।

उक्त दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज नेपाल हाइड्रो डेभलपर्स र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आज यूनियन हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशत, मध्य भोटेकोशी जलविद्युतको ९.९७, न्यादी हाइड्रोपावरको ९.४१, प्रोग्रेसिभ फाइनान्सको ९.३३, आईसीएफसीको ९.२८, एचआईडीसीएल ९.२७ र कर्पोरेट डेभलपमेन्ट बैंकले ९.१८ प्रतिशतले वृद्धि भएको हो ।

आज यी कम्पनीहरुसहित माउनटेन हाइड्रो नेपाल, कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, गुडवील फाइनान्स,नेशनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ पुस २५ आइतवार १५:४० मा प्रकाशित

You can share this post!

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...