back
NMB ad

बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक

Kumari bank ad

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण गर्न रोक लगाएको हो ।

समितिले कोरोना बीमाको ठूलो दाबी भुक्तानी तिर्न बाँकी रहेको भन्दै तत्काल नगद लाभांश वितरण गर्न रोक लगाएको हो । यो सँगै बीमा कम्पनीका शेयरधनीले बोनस शेयर मात्र पाउने व्यवस्था भएको छ ।

बीमा समितिले आज बीमा कम्पनीलाई परिपत्र जारी गर्दै नगद लाभांश वितरणमा रोक लगाएपछि कम्पनीले बोनस शेयर मात्रै दिन पाउने व्यवस्था गरेको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश बितरणमा रोक लगाउने र निर्जीवन बीमा कम्पनीहरुलाई कोरोना बीमामा अतिरिक्त भुक्तानी गर्नुपर्ने दायित्व थपिदिन लागेको छ ।

समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडलेलले यो वर्ष कम्पनीहरूले नगद लाभांशको साटो बोनस शेयर नै दिने बताए । साथै आगामी वर्षमा भने नगद लाभांश वितरणमा कुनै अवरोध नगर्ने बताए ।

वि.सं.२०७८ पुस २६ सोमवार १६:०६ मा प्रकाशित

You can share this post!

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...