back
NMB ad

प्रतिवेदन भन्छ: नारायणहीटी दरवारमा क्यान्टिन खोल्ने विषयमा इञ्जिनियर यादव र श्रेष्ठ पनि दोषी

Kumari bank ad

काठमाडौ । नारायणहिटीमा क्यान्टिन खोल्न दिने विषयमा भवन तथा सहरी विकास विभागका इन्जिनियर संगिता यादव र पुरातत्व विभागका इञ्जिनियर पुर्ण बहादुर श्रेष्ठ पनि दोषी पाइएको छ ।
नारायण्हिटी दरवार संग्राहालयको परिसरमा क्यान्टिन क्याफ्टेरिया सन्चालन सम्बन्धी अध्ययन एवं छानविन प्रतिवेदन २०७८ मा उनीहरु पनि दोषी रहेको पाइएको छ । सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा गठित छानविन समितिले दिएको प्रतिवेदनले दुवै इन्जिनियर दोषी देखाएको हो ।

इन्जिनियर द्धय यादव र श्रेष्ठले नारायणहिटी दरावार संग्राहालयको भाडादर कायम गर्दा चलन चल्तीको बजार मुल्यको वेवास्ता गरी डिल्ली बजार मालपोत कार्यालयको रजिष्ट्रेसन पारित गर्दाको रकम र जिल्ला प्रशासन कार्यालय काठमाडौबाट निर्धारण भएको भवनको भाडादरको आधारमा मात्र तोकिएकोले उनीहरु पनि दोषी देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नारायण्हिटी दरवार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सन्चालक विकास समिति को २०७८ फागुन १९ गते बसेको बैठकले बतास समुहलाई नारायणहीटी दरवार संग्राहालयमा क्यान्टिन चलाउनका लागि अनुमति दिएको थियो । समितिले इन्जिनियरहरुले तोेकेको दररेटकै आधारमा आफूहरुले भाडामा दिएको दावी गरेका छन् ।

 

 

वि.सं.२०७८ पुस २६ सोमवार १८:४३ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...