back
NMB ad

नेपाल लाइफद्धारा घातक रोगवापतको बीमा वापतको रकम हस्तान्तरण

Kumari bank ad

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक बीमा वापतको रकम बीमितलाई हस्तान्तरण गरेको छ । कम्पनी पर्सा शाखाले सिद्धार्थ नगरपालीका ६, रुपन्देही निवासी संजीव क्षेत्रीलाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीको पर्सा शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बीमित संजीव क्षेत्रीलाई १५ लाख रुपैयाको चेक शाखा प्रबन्धक शिव अधिकारीले हस्तान्तरण गरेका हुन ।

बीमित क्षेत्रीलाई मृगौला बिफल भएको प्रमाणित भए पश्चात निजले उपचार खर्च उपलब्धका लागी यस कम्पनीमा निवेदन पेश गरेसँगै कम्पनीले उक्त रकम दिएको हो ।

चेक हस्तान्तरणको क्रममा शाखा प्रबन्धक अधिकारीले बीमा कम्पनी सेवा प्रदायक कम्पनी भएकाले मानवीय अपुरर्णीय क्षती, घातक रोगबाट आर्थिक क्षती भएपनि न्युनिकरण गन सहयोग पुग्ने बताए ।

वि.सं.२०७८ पुस २७ मंगलवार ११:३४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...