back
NMB ad

यस्तो छ एभरेष्ट बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंकले मोटरसाइकल बिक्री गर्ने भएको छ । बैंकले तीन वटा शाखामा रहेको छुट्टाछुट्टै मोडेलको मोटरसाइकल बिक्री गर्न लागेको हो ।

एक सूचना निकाल्दै बैंकले यामाहा एसएस १२५ मोडेलका २ वटा र होण्डा युनिकमको १ वटा गरि तीन मोटरसाइकल बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले स्याङ्जा, चन्द्रौटा र प्रधान कार्यालयमा रहेको उक्त मोटरसाइकल बिक्री गर्न लागेको हो ।

उक्त स्थानका मोटरसाइकलहरु खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आजैका मितिले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालयको सामान्य प्रशासन विभागमा आईपुग्ने गरि शिलबन्दी पेश गर्न सक्नेछन् ।

शिलबन्दी पेश गर्दा कुन मोटरसाइकल के कति मूल्यमा खरिद गर्ने हो रकम अंक र अक्षरमा स्पष्ट किटानी गरि माघ ३ गते सोमबार कार्यलय सयमभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।

यसका साथै आफूले कबोल गरेको रकमको १० प्रतिशतले हुन आउने रकम बराबरको उकाउन्टपेयी चेक/ड्राफ्ट बैंकको नाममा खिचि धरौटी स्वरुप बोलपत्रको साथमा शिलबन्दी खाम भित्रै संलग्न गर्नुपर्नेछ ।

अन्य विस्तृतका लागि हेर्नुहोस्, सूचना :

 

वि.सं.२०७८ पुस २७ मंगलवार १०:१४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...