back
NMB ad

के भयो आज नबिल र नेपाल बंगलादेश बैंकको सेयर ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको छ ।

उक्त दिन बैंकको सेयर मूल्य ०.३१ प्रतिशत अर्थात प्रतिकित्ता ३ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ११४ रुपैयाँ ८० पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार बैंकको आज ११ करोड ४२ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन बैंकको १ लाख २ हजार ८४५ कित्ता सेयर किनबेच भएको हो ।

यस्तै, नेपाल बंगलादेश बैंकको सेयर मूल्यमा भने गिरावट आएको छ । उक्त दिन बैंकको सेयर मूल्य झिनो गिरावट आएको हो ।

उक्त दिन बैंकको सेयर मूल्य ०.१५ प्रतिशत अर्थात प्रतिकित्ता ६० पैसाले मात्रै घटेको हो । योसंगै बैंकको सेयर मूल्य आज ३८९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

आज बैंकको ६ करोड ६१ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । बैंकको आज १ लाख ७० हजार ३३४ कित्ता सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७८ पुस २७ मंगलवार १६:४४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...