back
NMB ad

प्रतिकित्ता १०० रुपैयाँमा जीवन विकासको सेयर किन्ने मौका, नजिकियो आवेदन दिने अन्तिम मिति !

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले गत पुस ९ गतेदेखि साढे ४ लाख बढी कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले संस्थापकहरुको नाममा बाँडफाँट भएको संस्थापक समूहको ४ लाख ७८ हजार ३३८ कित्ता हकप्रद सेयरलाई नेपाल राष्ट्र बैंकबाट बाँडफाँटको स्वीकृती नभएको बिक्री गर्न लागेको हो ।

कम्पनीले विद्यमान अन्य संस्थापकहरुमा नेपाल राष्ट्र बैंकद्वारा घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी निर्देशन अनुसार फेस भ्यालुमा विक्री गर्न लागेको जनाएको छ ।

उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन आउँदो माघ १३ गते अपरान्ह ३ बजेसम्म कम्पनीको केन्द्रीय कार्यालय कटहरी मोरङमा पुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

वि.सं.२०७८ पुस २९ बिहीवार १२:४६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...