back
NMB ad

८० हजार रुपैयाँमा किन्ने होइन त बुलेट बाइक ? अन्य मोटरसाइकलको १० हजार !

Kumari bank ad

काठमाडौं । भैरहवा भन्सार कार्यालयले विभिन्न कम्पनी तथा मोडेलका मोटरसाइकल, स्कुटर र अन्य (सवारी तथा ढुवानी) साधान लिलाम बिक्री गर्ने भएको छ ।

एक सूचना निकाल्दै कार्यालयले ७५ थान मोटरसाइकल तथा अन्य सवारी साधान लिलाम बिक्री गर्न लागेका जनाएको हो ।

भन्सराले विभिन्न समयमा चोरी निकासीपैठारी अभियोगमा पक्राउ गरिएको मोटरसाइकल गोप्य सिलबन्दी बोलपत्रद्धारा बिक्री गर्न लागेको हो ।

भन्सार कार्यालयले बिक्रीमा राखेको यामाहा, बजाज, हिरो, रोयल इन्फिल्ड, टीभीएस र होन्डा ब्राण्डका मोटरसाइकलहरु रहेका छन् ।

भन्सार कार्यालयले १० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म मूल्य निर्धारण गरेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

मोटरसाइकल किन्न इच्छुक व्यक्ति, फर्म, संघ वा कम्पनीले आजैका मितिले (पुस २७ गतेदेखि यता) २१ दिन भित्र आवेदन पेश गर्नुपर्नेछ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना :

वि.सं.२०७८ पुस २९ बिहीवार १७:५५ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...