back
NMB ad

बजार ५४ अंकले बढ्दापनि यी हुन् घाटा व्यहोर्ने ८ कम्पनीका लगानीकर्ता

Kumari bank ad

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेप्से ५४.१२ अंकले बढेको छ । यो सँगै नेप्से यो हप्ताको लागि २८५७.७५ बिन्दूमा कायम हुन पुगेको हो ।

यो दिन कारोबारमा आएका २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २ सय १६कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यता उपसमूहहरु पनि अन्य बाहेक सबै बढेका छन् । हाईड्रो समूह आज प्रतिशतका हिसाबले सबैभन्दा बढी बढेको छ । यो करिब पाँच प्रतिशतले बढेको हो ।

समग्र बजारमा हरीयाली छाएपनि ८ कम्पनीका लगानीकर्ताले भने यो दिन गुमाउन पुगेका छन् । बोटर्लस नेपाल (तराई), लक्ष्मी बैंक, मैलुङखोला जलविद्युत , नारायणी डेभलपमेण्ट बैंक, नेपाल बंगलादेश बैंक, न्यादी हाईड्रो, राष्ट्रिय बिमा सस्थान र स्टान्डर्ड चाटर्ड बैंकको सेयर मूलयमा गिरावट आएको हो ।

 

 

वि.सं.२०७८ पुस २९ बिहीवार १५:४१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...