back
NMB ad

यसकारण बढ्यो बरुण हाइड्रोपावरको नाफा (विवरणसहित)

Kumari bank ad

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ४ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १३२ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको नाफा ८७ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनको विद्युत बिक्रीबाट हुने आम्दानीमा वृद्धि भएसंगै नाफा बढेको हो । चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ५ करोड ६८ लाख ८९ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिमो तुलनामा ५८.७७ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ३ करोड ५८ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा २ करोड ५४ लाख ६३ हजारज रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९५ पैसा, र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५० पैसा रहेको छ ।

वि.सं.२०७८ माघ ७ शुक्रवार १२:५९ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...