back
NMB ad

८३ हजार सेयर बिक्री गर्दै छिमेक लघुवित्त, न्यूनतम मूल्य प्रतिकित्ता ८ सय रुपैयाँ !

Kumari bank ad

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको छ ।

कम्पनीले तीन जना संस्थापक सेयधनीहरुका नाममा रहेको ८३ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको हो ।

एक सूचना निकाल्दै कम्पनीले संस्थापक सेयरधनी उदय राज खतिवडा, ज्ञानेन्द्र राज पाण्डे र कृष्ण राज पन्तको नाममा रहेका उक्त सेयर लिलामी ल्याएको जानकारी दिएको छ ।

उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन । आवेदन आजैका मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मध्य बानेश्वर, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८ सय रुपैयाँ तोकिएको छ । बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्ने सूचनामा उल्लेख छ।

तोकिएको अवधिभित्र सेयर खरिदका लािग लागि विद्यमान संस्थापकहरुले आवेदन नदिएमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई बिक्री गर्ने प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ माघ ७ शुक्रवार १२:२५ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...