back
NMB ad

सेयर बजारमा सामान्य करेक्सन, यी हुन घटेको बजारमा अत्याधिक काउने ५ कम्पनी

Kumari bank ad

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य करेक्सन भएर बन्द भएको छ । यो दिन बजार मापक नेप्से ५.९२ अंकले घटेर २८१४.७४ को बिन्दूमा कायम भएको हो ।

आज कारोबारमा आएका २२९ स्क्रिप्टको ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता सेयर किनबेच हुँदा छ अर्ब ३९ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिनलाई निरन्तरता दिँदै घटेको बजारमा पनि केही कम्पनीका लगानीकर्ताभने नाफामै रहेका छन् । यो दिन पाँच वटा कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले बढेको छ । यसो त एक कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट नै लागेको हो ।

आज विन लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । यो कम्पनीले केही समयअघि नेपाल सेवा लघुवित्तलाई प्राप्ति गर्दा कारोबार गरिएपछि गत ४ गतेदेखि कारोबार खुला भएको थियो ।
यी हुन आज उच्च दरमा कमाउने थप चार कम्पनीः

वि.सं.२०७८ माघ ११ मंगलवार १५:२८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...