back
NMB ad

चालू पुंजी कर्जा मार्गदर्शनको मस्यौंदाका लागि विकास बैंकहरुले दिए २१ बुदे सुझाव (सूचीसहित)

अचल सम्पति धितोमा लिन मिल्ने व्यवस्था गर्न माग

Kumari bank ad

काठमाडौँ । चालुपुंजी कर्जा मार्गदर्शन, २०७८ को मस्यौदा तय गर्नको लागि विकास बैंकहरुको छाता संगठन विकास बैंकर्स संघ नेपाल (डिबिएएन)ले आफ्नो सुझावहरु प्रस्तुत गरेको छ ।

डिबिएएनले मार्गदर्शनमा अचल सम्पत्ती धितो लिन सक्ने र अध्ययन समिति गठन गरी लागु गरिनुपर्ने व्यवस्था लगायतका कुराहरुको सन्र्दभमा सुझाव दिएको हो ।

अचल सम्पत्ती धितो लिनुपर्ने अनिवार्यता नहुने वा बैंक तथा वित्तीय संस्थाले कर्जा जोखिमका आधारमा आवश्यक्ता अनुसार अचल सम्पत्ती धितो पनि लिन सक्ने व्यवस्था गर्दा बिकास बैंक र फाइनान्स कम्पनीको व्यवसाय कायम पनि रहने र बैंकहरु जोखिमको आधारमा कर्जालाई थप सुरक्षित गर्नका लागि अन्य स्थिर सम्पत्ती धितो लिन सक्ने संघको धारणा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अधिकारीहरुका अतिरिक्त व्यवहार मै लागू गर्ने बैंक तथा संस्थाका प्रतिनिधी तथा बैंकिङ विशेषज्ञहरु सम्मिलित एक अध्ययन समिति गठन गरी उक्त समितिले शिफारिस गरेको सुझाबहरुका आधारमा मार्गदर्शन जारी गरिदा व्यवहारिक हुने ठहर छ । पछि लागू गर्दा हाईक्अप पनि कम आउन सक्ने संभावना रहने, बिगतमा पनि नेपाल राष्ट्रले महत्वपूर्ण बिषय लागू गर्दा बैंकिङ् प्रतिनिधी सम्मिलित समिति गठन गर्ने गरेको दृष्टान्त भएको संस्थाले जनाएको छ ।
विकास बैंकको पुरा सुझावः

Suggestions-on-Draft-Working-Capital-Loan-Guidelines (1)

 

 

 

 

 


वि.सं.२०७८ माघ १३ बिहीवार १८:४० मा प्रकाशित

You can share this post!

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:३२

विराटनगर, ७ जेठ: कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र...

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...