back
NMB ad

हिमालयन जनरल इन्स्योरेन्सको सिईओमा विजयबहादुर शाह

Kumari bank ad

काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा विजयबहादुर शाह आउने भएका छन् ।

इन्स्योरेन्सका सीईओ सुशील बज्राचार्य फागुनदेखि बाहिरीन लागेसँगै कम्पनिले रिक्त हुन लागेको सिईओ पदमा शाहलाई नियुक्ति गर्ने तयारी गरेको हो ।

शाह नेपाल इन्स्योरेन्सका पूर्व सिईओ हुन् । उनले नेपाल इन्स्योरेन्समा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरि गत साउन ९ गते बाहिरीयका थिए ।

यसो त एउको इन्स्योरेन्सको सिईओबाट बाहिरीएपछि ६ महिनासम्म अर्काे इन्स्योरेन्सको सिईओ बन्न पाईदैन । सोही अनुरुप शाह यो ६ महिना इन्स्योरेन्सबाट बाहिर थिए । अब बीमा समितिले तोकेको यो समय सकियसँगै हिमालयनमा आउन लागेका हुन् ।

यता हिमालयनका वर्तमान सिईओ बज्राचार्य करारमा थिए । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै बाहिरिन थालेका हुन् । यद्यपी उनले राजीनामा नदिई करार सहमति संशोधन गरेर कार्यकाल छोट्याई बाहिरिन लागेका हुन् ।

माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आपसी सहमतिमा करार संशोधन गरी उनको कार्यकाल २०७८ माघ मसान्तसम्मको लागि मात्रै कायम गर्ने निर्णय गरिसकेको छ ।

वि.सं.२०७८ माघ १६ आइतवार १३:३१ मा प्रकाशित

You can share this post!

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...