back
NMB ad

अरुण कावेलीको नाफा २० करोड बढी, विद्युत बिक्री आम्दानी पनि १६.८८ % ले बढ्यो

Kumari bank ad

काठमाडौं । अरुण कावेली पावरले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले २० करोड २ लाख ८५ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको तुलनामा ९.६३ प्रतिशतले बढी हो । कम्पनीले गत वर्षको सोही अवधिमा भने १८ करोड २६ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४५ करोड ४१ लाख ६९ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन आम्दानी गत वर्षको सोही अवधिको तुलनामा भने १६.८८ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्मा कम्पनीको यो आम्दानी ३८ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा पनि १७.१० प्रतिशतले वृद्धि भई ४२ करोड १६ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने २० करोड ६२ लाख ४१ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ भने १११ रुपैयाँ १२ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १७ सोमवार ११:४७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...