back
NMB ad

पुँजीपलायनको बाटो परिवर्तन भयो, रोक्न छुट्टै संयन्त्र: अर्थमन्त्री

Kumari bank ad

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मा बरालले नेपालबाट पुँजीपलायन हुने गरेको र त्यसका लागि बाटो परिवर्तन गरिएको बताएका छन् । विहिबार बजेटको अर्धबार्षिक समिक्षा गर्दै उनले पछिल्लो समयमा नेपालबाट पुँजीपलायन भइरहेको र सो विटक्वाइन, क्रिप्टोकोरेन्सी जस्ता भर्चुअल मनीको माध्यमबाट भइरहेको बताए ।

उनले भने, ‘पुँजी पलायनका लागि बाटो परिवर्तन भएको छ, त्यसलाई रोक्ने अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक राजस्व अनुसन्धान विभागले छुट्टा छ्टटै संयन्त्र बनाएर अनुसन्धान गरिरहेका छन् ।’
उनले पुँजीपलायनलाई रोक्नका लागि सवैको सहयोग चाहिने भन्दै अर्थमन्त्रीको हैसियतमा पुँजीपलायन भएको कुरा स्वीकार्नु ठूलो कुरा भएपनि गम्भीर भएकोले सवैको सहयोगको लागि आफू पारदर्शि भएको बताए ।

‘नेपालमा पुजीपलायन पहिलदेखि नै हुने गरेको थियो तर अव भने यसले भर्चुअल रुप समेत दिएको छ । ’मन्त्री शर्माले भने । नेपालबाट ठूला घराना पर्यटन भिसामा वा विबाह ब्रतबन्ध गर्दा विदेशमा गर्ने र यहाँबाट भिभिआइपीहरु लगेर उनीहरु मार्फत नै सहजे पुजी विदेशमा लैजाने गरेको राष्ट्र बैंकको तथ्यांकले इंकित गरेको थियो ।

वि.सं.२०७८ माघ २७ बिहीवार १६:५० मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...