back
NMB ad

११ लाख ६१ हजार कित्ता सेयर बिक्री गर्दै एनसीसी बैंक, बिक्री मूल्य कति ?

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनीहरुले आफने नामममा रहेको ११ लाख ६१ हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

जसमध्ये संस्थापक सेयरधनी अनारदेवी श्रेष्ठको नाममा रहेको २ लाख कित्ता, दिपक रत्न शाक्य २ लाख ९१ लाख ६७९ कित्ता र एन.बी. ग्रुप(नेपाल)को ६ लाख ७० लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन । उक्त सस्थापक सेयर बैंकको २४औं वार्षिक साधारण सभाबाट प्राप्त गरेको ८ प्रतिशत बोनस सेयर समेत रहेको बताइएको छ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले आजैका मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित सेयर विभागमा लिखित निवेदनसहित सम्पर्क राख्न सकिने सूचनामा उल्लेख छ ।

तोकिएको उक्त म्यादभित्र संस्थापक सेयर सेयरधनीहरुले आवेदन नदिएको खण्डमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १३:३२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...