back
NMB ad

हिमालयन रिइन्स्योरेन्सले पायो एएमवेष्टबाट ‘बि’ रेटिङ

Kumari bank ad

काठमाण्डों । नेपाल रिइन्स्योरेन्सले एएम बेष्टबाट बि रेटिंङ पाएको छ ।

निजी क्षेत्रको लगानीमा प्रवर्द्धन गरिएको नेपालको पूनर्बीमा कम्पनी रि इन्स्योरेन्सले अन्तर्राष्ट्रिय रेटिंङ एजेन्सीबाट यस्तो रेटिङ पाएको हो ।

अन्तराष्ट्रिय स्तरबाट यो रेटिंङ पाउने सम्भवत नेपाल री पहिलो नेपाली कम्पनी हो ।

एएम बेस्टले हिमालयन रिको वित्तीय सक्षमताको मूल्याङक गरि ‘बि’ फेयर र दीर्घकालीन शेयरजारीकर्ता कम्पनीको रूपमा ‘डलब बि प्लस’ ‘फेयर’ क्रेडिट रेटिङ प्रदान गरेको हो। यी क्रेडिट मूल्याङ्कनहरूलाई तोकिएको दृष्टिकोण स्थिर हो।

एएम वेष्टले दिएको यो रेटिङ अनुसार पूँजी पर्याप्तता अनुपातको अध्ययनको क्रममा हिमालयन रिको वासलातले अगामी पाँच वर्षको लागी जोखिम समायोजन गर्न पर्याप्त सक्षमता देखाएको हो ।

प्रारम्भको पाँच वर्षको लागी ७० करोड रूपैयाँको चुक्ता पूँजी व्यवसायीक प्रगतीको लक्ष्य हासिल गर्न सहयोगी हुनेछ । कम्पनीले निकट भविष्यमा जारी गर्ने भनिएको साधारण शेयरले कम्पनीको वित्तीय सबलतालाइ अझै लचिलो बनाउनेछ।

साथै रेटिङ एजेन्सीले हिमालयन रिले पूँजीको ठूलो हिस्सा मुद्दती निक्षेपमा र बाँकी रकम सुनिश्चित आय बाट प्राप्त हुने सुरक्षणहरूमा लगानी गरेर न्यून जोखिमयुक्त लगानी कायम राख्ने अनुमान गरेको छ।
साथै हिमालयन रिको जोखिमांकन कार्य सम्पादन पनि राम्रो गुणस्तरको स्वदेशी व्यापार हात पार्न मिल्ने क्षमतामा धेरै निर्भर हुनेछ। एएमवेष्टका अनुसार प्रारम्भिक वर्षहरूमा लगानीको प्रतिफलको मुख्य श्रोत संभवत ब्याज आम्दानी नै हुनेछ । यद्यपी कम्पनीले बलियो जग बनाएको एएमवेष्टको भनाई छ ।

वि.सं.२०७८ फागुन ४ बुधवार १२:५८ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...