back
NMB ad

चर्चित मदिरा व्यापारी अमित अग्रवाल बैकिङ कसुरमा पक्राउ

Kumari bank ad

काठमाडौं । व्यवसायी संजय अधिकारी र टंक शमशेर जवराको चेक वाउन्स भएको उजुरीका आधारमा मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बैकिङ कसुरमा पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार अग्रवाललाई अधिकारीको ५० लाख र राणाको डेढ करोड रुपैयाँको चेक नसाटिएपछि उनीहरुकै उजुरीको आधारमा पक्राउ गरीएको हो । अग्रवाल मदिरा विक्रि गर्ने ग्रीनलाइनका सञ्चालक हुन् । उनी धेरै ऋण भएपछि तिर्न नसकिने भन्दै भारत गएका थिए । उनी भागेपछि चारवटा बैंकको ऋण डुव्ने खतरा थियो ।

उनी केही समयपछि फर्किएसँगै उनले पत्रकार सम्मेलन नै गरेर आफ्नो सम्पत्तिबाट बैंकको ऋण तिर्न सक्ने अवस्था रहेको समेत बताएका थिए । अग्रवाललाई अदालतबाट बैकिङ कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

मिटर ब्याजीले पैसा नतिरे ज्यान मार्ने धम्की दिएपछि एकाएक नेपाल छोडेर भारत पस्नुपरेको उनको गुनासो थियो । अग्रवालको परिवारले विभिन्न बैंक र व्यक्तिसँग मिटर ब्याजमा एक अर्बभन्दा बढी ऋण लिएको देखिएको छ।

 

वि.सं.२०७८ फागुन ९ सोमवार १३:२४ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...