back
NMB ad

सेयर बजारमा हलचल, २०.२६ अंकले झर्यो सूचक, कारोबार पनि अर्ब नाघेन !

Kumari bank ad

काठमाडौं। नेप्से सूचकले सोमवार एक महिना यताकै सबैभन्दा झड्का दिएकोछ । १७२२ अंकमा रहेको नेप्से सूचक सोमवार २०.२६ अंकले तल झरेर बन्द भएको छ ।

बैंकसँग सम्बन्धित तीनवटै समूहहरु र इन्स्योरेन्समा गिरावट आएपछि समग्र सेयर बजारमा गिरावाट देखिएको हो । बैंक सूचक ७.४२ अंक, विकास बैंक २७.७७ अंक र फाइनान्स ६.३८ अंकले तल झरेका छन् भने इन्सुरेन्सको सूचक २१७.५२ अंकले तल झरेर बन्द भएको छ।

सूचक घटेपछि त्यसको असर कारोवारमा समेत परेको छ। सोमवार कुल ९१ करोड ४२ लाख रुपैयाँको मात्रै सेयर कारोवार भएको छ। यसअघि बजारमा नियमित एक अर्व माथिको कारोवार भैरहेको थियो।

२७ असार २०७३, ४।००

वि.सं.२०७३ असार २७ सोमवार १६:३२ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...