back
NMB ad

१२ जना सेयरधनीहरुको ४ लाख ५३ हजार कित्ता सेयर बिक्री गर्दै एनसीसी बैंक, कसको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले १२ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख ५३ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले संस्थापक सेयरधनी भेषराज लोहनीको नाममा रहेको ८० हजार २१४ कित्ता, विदुषा ओझाको १६ हजार ६५६ कित्ता, विष्णुनाथ श्रेष्ठको २ हजार ६२३ कित्ता, रामकृष्ण शाहको नाममा रहेको ७ हजार ६२५ कित्ता, यमुना देवी श्रेष्ठको ३० हजार कित्ता, निरुमान शाक्यको ९४ हजार ३२३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यस्तै, उषा घिमिरेको ५५ हजार ८७१ कित्ता, रोशनी तारा तुलाधर ६२ हजार ८८० कित्ता, कामना रेग्मीको ८७ हजार ६५ कित्ता, रिता रानामगरको ५ हजार ८५, प्रविन शाक्यको १० हजार १६७ कित्ता र रामशरण ढुंगानाको ५८४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । स्थापकहरुले आजैका मितिले ३५ दिनभित्र बैंकको बागबजार काठमाडौं स्थित सेयर विभागमा लिखित निवेदन दिन सक्नेछन् ।

तोकिएको उक्त म्याभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि प्रस्ताव नआएमा अन्य बिक्री प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ ।

वि.सं.२०७८ फागुन १३ शुक्रवार ११:३९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...