back
NMB ad

जीवन बीमा कम्पनीको प्रथम बिमा शुल्क पौने २ अर्बले घट्यो

सरकारी कम्पनी“राष्ट्रिय बिमा संस्थान”को ७४ प्रतिशतले घट्यो

Kumari bank ad

काठमाडौँ । जीवन बीमा कम्पनीहरुको पछिल्लो एक महिनाको प्रथम बिमा शुल्क (प्रविश) आर्जनमा पौने २ अर्बको गिरावट आएको छ ।

माघ महिनामा जीवन बीमा कम्पनीहरुले कुल २ अर्ब ४२ करोड २० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । जबकी पुस महिनामा यस्तो रकम ४ अर्ब २२ करोड ६२ राख रुपैयाँ संकलन भएको थियो ।

अर्थात पुस महिनाको तुलनामा माघ महिनामा १ अर्ब ८० करोड ४२ लाख रकम बराबरको प्रविश कम भएको हो ।
पुसको तुलनामा नेपाल लाईफ इन्स्योरेन्सको मात्रै प्रविश बढेको छ । अन्य सबै कम्पनीको घटेको हो ।

समिक्षा अवधिमा सबैभन्दा प्रविश घट्नेमा राष्ट्रिय बिमा संस्थान रहेको छ । कम्पनीको अघिल्लो महिनाको तुलनामा पुसमा ७४ प्रतिशत प्रविश घटेको हो । त्यस्तै दोस्रोमा युनियन लाईफ इन्स्योरेन्सले ७३ प्रतिशत र तेस्रोमा आईएमई लाईफको प्रविश ६९ प्रतिशतले घटेको छ ।

हेरौँ कुनको कति रकम घट्योः

वि.सं.२०७८ फागुन १५ आइतवार १३:५१ मा प्रकाशित

You can share this post!

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:२८

मुग्लिन (चितवन), ८ जेठः माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा...

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब   

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:२३

लमजुङ, ८ जेठः सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...