back
NMB ad

राष्ट्र बैंकले घटायो स्वदेशमा आन्तरिक रेमिट्यान्स कारोबार रकमको सीमा, अब प्रतिदिन २५ हजारसम्म गर्न पाउने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वदेशमा आन्तरिक विप्रेषण (रेमिट्यान्स) कारोबार रकमको सीमा घटाएको छ ।

एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले आजै (फागुन १८ गते) देखि लागू हुनेगरी आन्तरिक विप्रेषण कारोबार रकमको सीमा घटाएको हो ।

अब राष्ट्र बैंकको इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सबएजेन्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक प्रतिव्यक्ति, प्रतिकारोबार र प्रतिदिन २५ हजार रुपैयाँसम्म आन्तरिक विप्रेषणको कारोबार गर्न पाउनेछन् ।

यसअघि १ लाख रुपैयाँसम्म रकम कारोबार गर्न पाउने व्यवस्था थियो । विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत नै रहेको छ ।

वि.सं.२०७८ फागुन १८ बुधवार २१:०१ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...