back
NMB ad

सिप्रदी ट्रेडिङको होली सर्भिस क्याम्प : निःशुल्क इन्जिन चेकअपदेखि स्पेयर पार्टसमा छुट लगायतका सुविधा

Kumari bank ad

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले होली सर्भिस क्याम्प संचालनमा ल्याएको छ ।

कम्पनीले “नियमित चलाउँदा-चलाउँदा गाडीमा आउन सक्छ है खराबी होलि सर्भिस क्याम्पमा चेकअप गर्न ल्याऔं है आफ्नो गाडी” भन्ने नारासहित कम्पनीले होली विशेष क्याप संचालनमा ल्याएको हो ।

होली सर्भिस क्याम्पका आकर्षणहरु अन्तर्गत टाटा जेनुइन स्पेयर पार्टसमा ७ प्रतिशत छुट, गीयर बक्स तथा क्राउन ओभरहल गर्दा स्पेयर पार्टसमा १० प्रतिशत छुटको साथै स्पेयर पार्टसमा ६ महिनाको वारेन्टी सुविधा दिएको छ ।

कम्पनीका अनुसार इन्जिन आयल, क्राउन आयल तथा गीयर आयलमा १५ प्रतिशत छुट ब्रेक आयल, स्टेरिङ्ग आयल, हाइड्रोलिक आयल, कल्च आयल तथा डिईएफमा २० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

यसका साथै निःशुल्क इन्जिन हेल्थ चेक अप, तथा संजिवनी योजनामा इन्जिन बनाउदाँ आकर्षक उपहार, निःशुल्क एफआईपी, इलेक्ट्रिकल चेक तथा कम्प्युटर डाइग्नोसिसको सुविधा रहेको कम्पनीले जनाएको छ ।

प्रि सर्भिस बुकिङ्ग गरेर आएको खण्डमा सर्भिसिङ्गको काम २ घण्टा, एग्रिगेट ओभरहलको काम ४८ घण्टा र इन्जिन ओभरहलको काम ६ दिन भित्र सकिने ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ । उक्त क्याप आज अर्थात फागुन २२ गतेदेखि चैत २ गतेसम्म संचालन हुनेछ ।

वि.सं.२०७८ फागुन २२ आइतवार १६:३६ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...