back
NMB ad

३४ कित्ता बिक्री भयो आज इमर्जिङ नेपाल सेयर, कति पुग्यो मूल्य ?

Kumari bank ad

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य वृद्धि भएको छ । सोमबार कम्पनीको सेयर मूल्य ४.०१ प्रतिशतले वृद्धि भएको हो ।

साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । योसंगै आज कम्पनीको सेयर मूल्य २९८ रुपैयाँ ६० पैसा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कम्पनीको आज ९ हजार ९६७ रुपैयाँ बराबरको ३४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज कम्पनीको सेयर कारोबारमा आएको दोस्रो दिन हो । कम्पनीको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा प्रतिकित्ता २८७ रुपैयाँ १० पैसामा कारोबार खुला भएको हो । कम्पनीको आईपीओ गत शुक्रवार नेप्सेमा ५५ लाख ५६ हजार कित्ता सूचीकृत भएको थियो ।

वि.सं.२०७८ फागुन २३ सोमवार १५:१९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...