back
NMB ad

पैसा नभएको चेक दिने पक्राउ, १९ लाख जरिवाना र ५ दिन कैद सजाय हुने

Kumari bank ad

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो(सीआईवी)ले बैंकिङ्ग कसूर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर महानगरपालिका–६घर भई हाल भक्तपुर उपमहानगरपालिका–११ कमलविनायम बस्ने राधा माताङ्गीलाई पक्राउ गरेको हो ।

उनले आफ्नो बैंक खातामा पर्याप्त रकम मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारि २०७७ साउन २० गते सानिमा बैंकको चेक दिएका थिइन् ।

४१ वर्षीय माताङ्गीलाई उच्च अदालत पाटनले गत पुस २० गते बैंकिङ्ग कसूर तथा सजाय ऐन,२०६४ बमोजिम कसूरमा १९ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद हुने ठहर गरेको थियो ।

अदालतको फैसला कार्यान्वयनका लागि केन्द्रीय अनुसन्धान ब्युरोले खोजतलासका क्रममा आज अर्थात फागुन ३० गते सुर्यविनायकबाट पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनका लागि उनलाई आजै जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ फागुन ३० सोमवार १४:४५ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...