back
NMB ad

बिमा समितिलाई नैतिक दबाब, एउटा कम्पनी पनि परेनन् नेप्सेको ‘ए’ वर्गमा

Kumari bank ad

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबार सुचिकृत कम्पनीको वर्गिकरण सार्वजनीक गरेको गर्यो ।

नेप्सेद्धारा सार्वजनीक वर्गिकरणको सूचिअनुसार कुनै एक बिमा कम्पनीपनि ‘ए’ वर्गमा पर्न सकेन् ।
लगानीकर्ताले विश्वसनिय कम्पनी भनेर चिन्न पहिलै हेर्ने भनेको कम्पनीको वर्ग हो । नेप्सेको वर्गिकरणको सबैभन्दा राम्रो मानिने ए वर्गमा भने बिमा कम्पनीहरु कुनै पनि पर्न सकेनन् । यसले के दर्शाउँछ भने उनीहरु नैतिक जिम्मेवार छैनन् । यसले गर्दा नियामक निकाय बिमा समितिलाई नैतिक दबाब पर्न गएको हो ।

हाल नेपालमा १९ वटा जिवन बिमा, २० वटा निर्जीवन बिमा र २ वटा पुनबिमा कम्पनीहरु रहेका छन् । त्यसमध्ये १२ वटा जिवन बिमा कम्पनी, १८ वटा निर्जीवन बिमा कम्पनीहरु र नेपाल रि इन्स्योरेनस कमपनी नेप्सेमा सुचिकृत छन् ।

कुन कम्पनी कुन वर्गमा परे ?
जी वर्गमा पर्ने
जिबन बिमा कम्पनी
ज्योति लाईफ इन्स्योरेन्स
प्रभु लाईफ इन्स्योरेन्स
रिलायन्स लाइफ इन्स्योरेन्स
सानिमा लाइफ इन्स्योरेन्स
युनियन लाइफ इन्स्योरेन्स

निर्जीबन बिमा कम्पनीहरु

अजोड इन्स्योरेन्स
जनरल इन्स्योरेन्स
सानिमा जनरल इन्स्योरेन्स

अन्य

नेपाल रि इन्स्योरेन्स

जेड वर्गमा पर्ने कम्पनी
जिवन बिमा कम्पनीहरु

एशियन लाइफ इन्स्योरेन्स
गुराँस लाइफ
लाईफ इन्स्योरेन्स
नेशनल लाईफ इन्स्योरेन्स
नेपाल लाईफ इन्स्योरेन्स
प्राईम लाइफ इन्स्योरेन्स
सुर्या लाइफ इन्स्योरेनस

निर्जीवन बिमा कम्पनीहरु

एभरेष्ट इन्स्योरेन्स
हिमालयन जनरल इन्स्योरेन्स
आईएमई जनरल इन्स्योरेन्स
लुम्बिनी जनरल इन्स्योरेन्स
नेको इन्स्योरेन्स
नेपाल इन्स्योरेन्स
एनएलजी इन्स्योरेनस
प्रभु इन्स्योरेन्स
प्रिमियर इन्स्योरेन्स
प्रेुडेन्सीयल इन्स्योरेन्स
राष्ट्रिय बिमा कम्पनी
सगरमाथा इन्स्योरेन्स
शिखर इन्स्योरेन्स
सिद्धार्थ इन्स्योरेन्स
युनाइटेड इन्स्योरेन्स

यो भन्दा पहिला ए वर्गमा रहेका बिमा कम्पनीहरुः
नेशनल लाईफ इन्स्योरेन्स
हिमालयन जनरल इन्स्योरेन्स
एभरेष्ट इन्स्योरेन्स
नेको इन्स्योरेन्स
प्रभु इन्स्योरेन्स
सगरमाथा इन्स्योरेन्स
प्रुडेन्सियल इन्स्योरेन्स
लुम्बीनी जनरल इन्स्योरेन्स
शिखर इन्स्योरेन्स
नेपाल लाईफ इन्स्योरेन्स
सिद्धार्थ इन्स्योरेन्स
एशियन लाईफ इन्स्योरेन्स
प्राइम लाईफ इन्स्योरेन्स
सुर्य लाईफ इन्स्योरेन्स
गुरास लाईफ इन्स्योरेन्स
एएलजी इन्स्योरेन्स कम्पनी

ए बर्गमा पर्न हुनु पर्ने निर्धारित मापदण्डहरु

–चुक्ता पुजिँ कम्तीमा १ अर्ब हुनु पर्ने
–धितोपत्र सूचिकरण गराएको कम्तीमा तीन बर्ष भएको हुनुपर्ने
–विगत तीन आर्थिक वर्षदेखि लगातार नाफामा रही लाभांश वितरण गरेको हुनुपर्ने
–क्रेटिड रेडिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त भएको हुनुपर्ने
–नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेको हुनुपर्ने
–आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको हुनुपर्ने

त्यसै गरी संस्था सूचिकृत भएको दुई वर्ष पुरा नभएका कम्पनीहरु जि वर्गमा पर्छन् ।

 

 

 

वि.सं.२०७८ चैत ७ सोमवार १७:५० मा प्रकाशित

You can share this post!

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...