back
NMB ad

मोबाइल नम्बर अद्यावधिक गर्न सेञ्चुरी कमर्सियल बैंकको अनुरोध

Kumari bank ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मोबाइल नम्बर अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकले दुरसञ्चार सेवा प्रदायकहरुले ६ महिनासम्म प्रयोगमा अनाएका मोबाइल नम्बरहरु अद्यावधिक गर्न र व्यक्ति गोपनियता कायम राख्न भनेको हो ।

एक सूचना निकाल्दै बैंकले ६ महिनासम्म प्रयोगमा नआएका मोबाइल नम्बरहरु अन्य प्रयोगर्ताहरुलाई पुनः जारी गर्न सक्ने व्यवस्था रहेको जानकारी गराएको छ ।

बैंकमा रजिष्ट्रार गरेको मोबाइल नम्बर ६ महिना वा सो भन्दा बढी समयसम्म प्रयोगविहीन अवस्था भएको वा रजिष्ट्रार गरेको नम्बर भन्दा फरक भएमा नजिकैको शाखामा गई अद्यावधिक गर्न सकिने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ चैत ९ बुधवार १२:०६ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...