back
NMB ad

एकैदिन थप चार कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको करिब ५ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार नबिल बैंकसहित चार कम्पनीको ४ करोड ९८ लाख ५६ हजार ४६६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा नबिल बैंकको ३३.६० प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको १२ प्रतिशत, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३२.३० प्रतिशत र आरएमडिसी लघुवित्तको २० प्रतिशत बोनस बापतको सेयर सूचीकृत भएको हो ।

नेप्सेमा नबिल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता, एक्सेल डेभलपमेन्ट बैंकको ९ लाख ७३ हजार ३४५.४६९७ कित्ता, स्वाभिमामन लघुवित्तको २ लाख ९७ हजार ३२१.५० कित्ता र आरएमडीसी लघुवित्तको २० लाख ६८ हजार ४४३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यी चारै वटा कम्पनीहरुको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा आएपछि खरिदबिक्री हुनेछ ।

वि.सं.२०७८ चैत १५ मंगलवार १६:०१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...