back
NMB ad

आजबाट सेयर बजारमा ४ घण्टा कारोबार हुँदै, लगानीकर्ता उत्साहित !

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार हुने समय एक घण्टा थपेपछिको पहिलो दिन आईतबारको बजारमा लगानीकर्ताहरु उत्साहित देखिएका छन् ।
१२ बजे मात्र सुरु हुने सेयर कारोबार आईतबारदेखि भने ११ बजे नै सुरु भएर ३ बजेसम्म कायम रहने हुँदा त्यसको प्रत्यक्ष फाईदा लगानीकर्तालाई छ ।

लगानीकर्ताहरुले तीन घण्टाको छोटो समयमा हतारिएर कारोबार गर्नुपरिरहेको अवस्थमा १ घण्टा मात्र बढ्दा पनि राहतको महसुस गरिरहेका छन् । आज नेप्सले के कस्तो कारोबार गर्छ त्यो हेर्न भने क्लोजिङ समय अर्थात् ३ बजेसम्म नै कुर्नुपर्ने छ ।

२ साउन २०७३, ९.००

वि.सं.२०७३ साउन २ आइतवार १२:०० मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...