back
NMB ad

नेप्सेले गर्यो तीन कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको बोनस सेयरको मूल्य समायोजन गरेको छ । यस साता नेप्सले दुई इन्स्योरेन्ससहित तीन कम्पनीको मूल्य समायोजन गरेको हो ।

नेप्सेले आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि प्रतिकित्ता ६०२ रुपैयाँ ८० पैसा तोकेको छ । कम्पनीको बिहीबार कारोबार अन्तिम सेयर मूल्य ६४५ रुपैयाँको आधारमा समायोजन भएको हो ।

यस्तै, नेप्सेले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनस बापतको सेयर मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्से कम्पनीको सेयर मूल्य ६०२ रुपैयाँ ८० पैसा तोकेको छ ।

नेप्सेले बुधवार कायम भएको अन्तिम कारोबार मूल्य ६४५ रुपैयाँको आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

त्यसैगरि नेप्सेले नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य १ हजार ७४ रुपैयाँ १२ पैसा कायम भएको छ ।

नेप्सेले कम्पनीको मंगलबार कारोबार अन्तिम सेयर मूल्य १ हजार २७८ रुपैयाँ २० पैसाको आधारमा मूल्य समायोजन गरेको हो ।

वि.सं.२०७८ चैत २५ शुक्रवार १४:२१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...