back
NMB ad

थपियो उपकार लघुवित्तको आईपीओमा आवेदन दिने म्याद, १ हजार कित्तासम्म भर्न पाइने

Kumari bank ad

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने सयम थप भएको छ ।

कम्पनीको आईपीओमा छिटोमा आज अर्थात चैत २९ गतेसम्म आवेदन दिने अवधि रहेता पनि चैत २७ गते रानवमीको बिदा रहेकाले समय थप गरिएको हो । योसंगै अब कम्पनीको आईपीओ चैत ३० गतेसम्म आवेदन दिन पाइने भएको हो ।

कम्पनीले चैत २५ गतदेखि २ करोड ३६ लाख २५ हजार बराबरको प्रतिसेयर १०० अंकित दरका २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सर्वसाधारणहरुका लागि छुट्याएको छ ।

आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।

वि.सं.२०७८ चैत २९ मंगलवार ०८:२९ मा प्रकाशित

You can share this post!

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...