back
NMB ad

अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत कायम रहने

Kumari bank ad

काठमाडौं । सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत कायम रहने प्रक्षेपण गरेको छ । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमफ) ले यस्तो प्रक्षेपण गरेको हो ।

आईएमफले यो वर्ष नेपालका लागि बहुराष्ट्रिय निकायहरु विश्व बैंक र एशियाली विकास बैंकले यसअघि गरेको प्रक्षेपणको निकट रहेर आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो ।

आइएमएफका अनुसार एशियाली भेगका विकासशिल मुलुकमा औसतः ५ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ ।

एशियाका विकसित मुलुकको भने २. ७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने छ । आइएमएफका अनुसार दक्षिण एशियाली राष्ट्र अन्तर्गत भारतले ८.२, बंगलादेशले ६ दशमलव ४, श्रीलंकाले २.६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछ ।

यसअघि विश्व बैंकले पनि नेपालका आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहने प्रक्षेपण गरेको थियो । तर नेपाल सरकारले भने बजेटमार्फत ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ ।

वि.सं.२०७९ वैशाख १३ मंगलवार १२:५५ मा प्रकाशित

You can share this post!

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...