back
NMB ad

फेरि ६ कम्पनीको १ करोड ११ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नयाँ वर्ष २०७९ को पहिलो अर्थात वैशाख महिनाको दोस्रो सातासम्म थप ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा वैशाख महिनाको दोस्रो साता अर्थातसम्ममा ६ कम्पनीको १ करोड ११ लाख २ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा लाइर्फ इन्स्योरेन्स बुधवार कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले २० प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत गराएको हो ।

यस्तै, उक्त अवधिमा छिमेक लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमध्ये छिमेक लघुवित्तका् २७ प्रतिशत बोनस सेयर बापतको ४९ लाख ४१ हजार कित्ता, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ७.७० प्रतिशत बोनस सेयर बापतको ६ लाख ४५ हजार ४०१ कित्ता, मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर बापतको २ लाख ५ हजार ९५५ कित्ता बोनस नेप्सेमा सूचीकृत भएको हो ।

त्यसैगरि, उक्त अवधिमा कालिका लघुवित्तको १३ प्रतिशत बोनस सेयर वापतको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता र उन्नती सहकार्य लघुवित्तको ३० प्रतिशत बोनस सेयर वापतको ५ लाख २८ हजार ५०९.११९१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

वि.सं.२०७९ वैशाख १७ शनिवार १३:२५ मा प्रकाशित

You can share this post!

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...