back
NMB ad

नेप्सेले गर्यो दुई कम्पनीको मूल्य समायोजन, कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)द्वारा दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ ।
यस साता नेप्सेले दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरको मूल्य समायोजन गरेको हो ।

नेप्सेले सगरमाथा इन्स्योरेन्स कम्पनीको २० प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि प्रतिकित्ता १ हजार ७९ रुपैयाा १७ पैसा तोकेको छ ।

कम्पनीको विहीबार कायम भएको अन्तिम कारोबार मूल्य १ हजार २९५ रुपैयाँको आधारामा मूल्य समायोजन गरेको हो ।

यस्तै, नेप्सेले एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले कम्पनीको ६ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि प्रतिकित्ता ५४४ रुपैयाँ ३४ पैसा तोकेको छ ।

नेप्सेले कम्पनीको आइतबार भएको अन्तिम कारोबार मूल्य ५७७ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

वि.सं.२०७९ वैशाख १७ शनिवार १३:३७ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...